+
+

सकियो मतदान (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ वैशाख ३० गते १८:२१

३० वैशाख, काठमाडौं । शुक्रबार विहान ७ बजे सुरु भएको स्थानीय तह निर्वाचनको मतदान साँझ ५ बजेपछि सकिएको छ ।

कतिपय ठाउँमा लाइनमा बसेका मतदाताले मतदान गरिरहेका छन् । तर धेरैजसो ठाउँमा भने मतदान सकिएको छ । काठमाडौंका धेरैजसो क्षेत्रबाट मतपेटिका संकलन सुरु गरिएको छ । मतपेटिका राष्ट्रिय सभागृहमा संकलन गरी गणना गर्ने तयारी छ ।

हेर्नुहोस् तस्वीरहरु : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?