+
+

मतगणनाबारे निर्णय गर्न विराटनगरमा सर्वदलीय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते २३:२२

३० वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मतगणनाका लागि निर्णय गर्न सर्वदलीय बैठक सुरु भएको छ । मतगणना तयारीका लागि सर्वदलीय छलफल सुरु भएको हो ।

छलफलले विराटनगरको मतगणनाको समय निर्धारण गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
विराटनगरमा राततिबाटै मतगणना सुरु गर्ने निर्णय भएमा आजैबाट मतगणना थालिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?