
३० वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ ।
सर्वदलीय बैठकको निर्णयपछि केहीबेरअघि त्यहाँ मतगणना सुरु भएको हो । गुल्मीका अन्य अन्य स्थानीय तहमा पनि मत गणना गर्नका लागि सर्वदलीय बैठक बस्ने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4