+
+

कुमाख-१ को वडाध्यक्षमा माओवादीका डिल्ली राना विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ७:५५

३१ वैशाख, सल्यान । सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको यो पहिलो नतिज हो ।यो वडामा माओवादीको पूरै प्यानलै विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् ।

उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?