+
+

धुलिखेलको मेयरमा स्वतन्त्र उम्मेदवार बस्नेतको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:२६

३१ वैशाख, काठमाडौं । धुलिखेल नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायम राखेका छन् ।

११०० मतगणना हुँदा बस्नेतले ४९४ र नेकपा एमालेका अशोककुमार ब्याञ्जुले ३९७ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारले ५०२ र नेकपा एमालेका उम्मेदवारले ४१३ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?