+
+

देउवाको गृह पालिकामा कांग्रेस उम्मेदवारको फराकिलो अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १०:४२

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसबाट उम्मेदवार बनेका इन्द्र बहादुर कार्कीले ११०२ मतसहित अग्रता कायम राखेका छन् । कांगेसबाट विद्रोह गरेको कर्णबहादुर मल्ल समूहले कांग्रेस (बीपी)बाट अध्यक्षको उम्मेदवार सुरेन्द्रबहादुर मालीले ४९७ मत ल्याएका छन् । यहाँ कांग्रेस बीपी र एमलेले तामलेल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?