+
+
Shares

सुवास नेम्वाङको गृह नगरमा कांग्रेसको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:०८

३१ वैशाख, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको गृह नगर इलाममा गठबन्धनका उम्मेदवारले अग्रता लिएको छ ।

गठबन्धनबाट उम्मेदवार केदार थापाले १३५ मत ल्याएर अग्रता लिएका छन् । एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १०७ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विष्णुकुमारी लिम्बुले अग्रता लिएका छन् । उनले १५५ मत ल्याएकी छन् ।

एमालेका सीतादेवी रिजालले ९९ मत ल्याएकी छन् । वडा नम्बर एकबाट गणना सुरु भएको हो । गठबन्धनका दलहरुले नेपाली कांग्रेसकै उम्मेदवारलाई समर्थन गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?