+
+

कलैया उपमहानगरको मेयरमा एमालेका साहको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १५:५९

३० वैशाख, बारा । बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विनोद साहले अग्रता लिएका छन् । १०० मतगणना हुँदा साहले ५१ मतका साथ अग्रता लिएका हुन् ।

मेयरमा नेपाली कांग्रेसका राजेश राय यादवले २९ मत ल्याएर साहलाई पच्छ्याइरहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का जयप्रकाश साहले ४ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेले अग्रता लिएको छ । एमालेका रोशन प्रवीण ले ४२ मत ल्याएका छन् ।

जसपाका प्रमोद गुप्ताले २६ मत ल्याउँदा लोसपाका नासरिन नाजले ६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?