+
+

जाजरकोटको भेरी नगरपालिकामा एमालेको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ९:४८

१ जेठ, जाजरकोट ।जाजरकोटको भेरी नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । कांग्रेस-माओवादी गठबन्धन, एमाले र एकीकृत समाजवादीबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

आइतबार बिहानको मतपरिणाम अनुसार गठबन्धनलाई एमालेले उम्मेदवारले उछिनेका छन् ।

भेरी नगरपालिका १, १३ र २ नम्बरको मतगणना हुँदा एमालेका मेयर उम्मेदवार चन्द्रप्रकाश घर्ती (सीपी)ले ११८१ मत ल्याएर अग्रता लिएका छन् ।

सीपीलाई माओवादी केन्द्रका उम्मेदवार गगनबहादुर खड्काले ११०८ मत ल्याएर पछ्याइरहेका छन् ।  एकीकृत समाजवादीका कमान खड्का पनि १०६७ मतका प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?