+
+

जनकपुरधाम उपमहानगर-२ मा कांग्रेसको प्यानलै विजयी

जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका शिवकुमार साहको प्यानल नै निर्वाचित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १३:२४

१ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका शिवकुमार साहको प्यानल नै निर्वाचित भएको छ ।

साहले ६ सय ११ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २ सय ९५ मत प्राप्त गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका(१ मा नेपाली कांग्रेसका दीपनारायण यादवले वडा १ हजार १४३ मत ल्याएर विजयी भइसकेका छन् ।

उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?