+
+
Shares

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २१:४५

 १ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् ।

बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए ।

यस्तै उपाध्यक्षमा पनि एमालेकी शिवाकुमारी खड्का विजयी भएकी छन् । उनले ४१२५ मत पाइन् । उनकी प्रतिद्वन्द्वी कांग्रेसकी दीपा बिसीले ३५४७ मत ल्याइन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?