
२ जेठ, काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिकामा नेकपा एमालेका हेमन्त राई अध्यक्ष पदमा विजयी भएका छन् । उनी ३ हजार ८१८ मतसहित विजयी भएका हुन् ।
उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४१८ मत ल्याए ।
उपाध्यक्षमा जनता समाजवादीका विनोदकुमार नेम्वाङले जित हात पारे । उनले ३ हजार ७२९ मत ल्याएर जित हासिल गरेका हुन् ।
उपाध्य पदमा एमालेकाी सुनिता सुब्बाले ३ हजार ४६ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4