+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

दुधपोखरीमा कांग्रेस-माओवादीको जित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १:५३

२ जेठ, लमजुङ । जिल्लाको दुधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धनप्रसाद गुरुङ निर्वाचित भएका छन् ।

आइतबार राति सम्पन्न मत गणनामा गुरुङ ३ हजार ६५ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तेजबहादुर तामाङले २०२४ मत पाएका छन् ।

उपप्रमुखमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङले २५६८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कृष्ण गुरुङले १७७४  मत पाएकी छन् ।

२०७४ मा पनि दुधपोखरीको प्रमुख कांग्रेसले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?