+
+

काठमाडौं महानगरपालिका- २ वडाध्यक्षमा एमालेका श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:००

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका- २ को वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३७९ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत पाए ।

वडा सदस्यमा सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा सदस्यमा पदमकाजी मर्हजन, विमल गुरुङ, पूर्णलक्ष्मी रजक र ईश्वरी परियार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?