२ जेठ, बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा एमाले उम्मेदवार हरी बहादुर रोकाया निर्वाचित भएका छन् ।
उनले ३ हजार ४३४ मत पाए ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिरेन्द्र बहादुर रोकायाले १ हजार ४७० मत पाएका छन् ।
त्यसैगरी उपाध्यक्षमा एमालेका सिता रोकाया(थापा) निर्वाचित भइन्।
उनले ३ हजार १९४ मत पाइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत पाइन्।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4