+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पलाता गाउँपालिकामा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १६:४१

२ जेठ, काठमाडौं । कालीकोटको पलाता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाय २२९२ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका केशरसिंह बमले १४१३ मत पाए ।

यस्तै उपाध्यक्षमा पनि मावादी केन्द्रकी अलैपूरा जैशी विजयी भएकी छन् । उनले १७४३ मत पाइन् । उनका प्रतिस्पर्धी एमालेकी जलशाकुमारी बुढाले १५२३ मत पाइन् ।

यो गाउँपालिकामा अघिल्लो पटक पनि माओवादीले नै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?