+
+

बर्दिबास-१३ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार सिंह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १९:०२

२ जेठ, बर्दिबास । बर्दिबास नगरपालिका-१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार मनिष समाललाई ३१ मत अन्तरले पराजित गर्दै सिंह वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले ४३३ मत ल्याउँदा समालले ४०२ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?