
२ जेठ, बर्दिबास । बर्दिबास नगरपालिका-१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मण सिंह निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार मनिष समाललाई ३१ मत अन्तरले पराजित गर्दै सिंह वडाध्यक्षमा निर्वाचित भएका हुन् । सिंहले ४३३ मत ल्याउँदा समालले ४०२ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4