+
+

रोल्पाको त्रिवेणीको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ८:३६

४ जेठ, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा एमालेका कर्णबहादुर बाँठामगर विजयी भएका हुन् । बाँठामगरले  ५०८५ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी माओवादीका रेशम पुनले ४४६३ मत पाए ।

गाउँपालिका उपाध्यक्ष नेपाली कांग्रेसका लेखमणी डाँगी विजयी भएकी छन् । डाँगीले ४५७६ मत पाए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी भागीसरा बन्दिपुरे (खड्का)ले ३८६५ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?