+
+

उद्योग स्थापना गर्ने जग्गाको हदबन्दी पुनरावलोकन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:१६

१५ जेठ,काठमाडौं । सरकारले उद्योग स्थापना गर्ने जग्गाको हदबन्दी पुनरावलोकन गर्ने भएको छ ।

आर्थिक वर्ष २०७९८/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो घोषणा गरेका हुन् ।

बजेटले औद्योगिक प्रयोजनाका लागि ५० वर्षसम्म लिजमा जग्गा उपलब्ध गराउने पनि बजेटमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?