+
+

सरकारले ठूला आयोजनाका लागि लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:४२

१५ जेठ, काठमाडौं । सरकारले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने भएको छ ।

खासगरी सरकारले निर्माण गर्ने रुपान्तरणकारी आयोजनामा रकम जुटाउन ऋणपत्र जारी गरिने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?