+
+

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत आरक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:२५

१५ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण घोषणा गरेको छ । आगामी आर्थिक वर्षबाट यस्तो नियम कार्यान्वयनमा आउने भएको हो ।

धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाउने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरे । दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?