+
+

स्थानीय पूर्वाधार विभाग खारेज

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:२९

१५ जेठ, काठमाडौं । सरकारले नगर विकास कोषलाई सहरी विकास कम्पनीमा पुनर्संरचना गर्ने भएको छ । स्थानीय पूर्वाधार विभाग खारेज गर्ने घोषणा गरेको छ ।

विभागमा रहेका प्राविधिक कर्मचारी १० प्रतिशत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रहने भएका छन् । यस्तै बाँकी कर्मचारी भौतिक तथा पूर्वाधार सम्बन्धी संघीय मन्त्रालयमा रहने भएका छन् ।

प्रदेश र स्थानीय तहबाहेक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २५ अर्ब ३ करोड बजेट विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?