१६ जेठ, काठमाडौं । चकलेटमा सरकारले लगाउने कर थप बढेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।
यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक विधेयक २०७९ले चकलेटमा लाग्ने कर थप बढाएकाले अब विदेशबाट आयात हुने मात्रै होइन, स्वदेशमै उत्पादन हुने चकलेटहरु पनि महँगिने भएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4