+
+

प्रतिनिधि सभामा बजेटमाथि छलफल जारी LIVE

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते ११:०८

१९ वैशाख, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल जारी छ ।

अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

उक्त बजेटमा जेठ १७ गदेदेखि छलफल हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?