+
+

अर्थमन्त्री शर्माको स्पष्टीकरण : स्वास्थ्य बीमा कम्पनीहरुलाई दिन अध्ययन हुँदैछ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते १६:२८

२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम बीमा कम्पनीलाई मार्फत सञ्चालन गर्न लागि अध्ययन पाट्टो अगाडी बढाउन खोजिएको स्पष्टीकरण दिएका छन् ।

बजेटमाथिको छलफलमा मन्त्री शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई अर्को सरकारी कम्पनीमा मार्फत सञ्चालन गर्ने बिषय उठान भएकाले अध्ययन गरि त्यसपछि मात्रै निर्णय लिन लागेको बताए ।

‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई पनि दिइएको छैन । दिन खोजिएको पनि होइन । स्वास्थ्य बिमा जहाँ छ त्यहीबाट नै परिचालन भइरहेको छ,’ मन्त्री शर्माले भने,’ बीमा बोर्ड मार्फत नै अर्को पाट्टो अध्ययन गर्न खोजिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?