+
+
Shares

एकीकृत समाजवादीसँग एकता हुन्छ ? ओली भन्छन् : कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १३:००

२७ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी प्रवेशमा रोक नलगाएको बताएका छन् । बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र एकीकृत समाजवादीको एकता सम्भावनाबारे बोलेका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताबारे सोधिएको प्रश्नमा ओलीले भने, ‘पोहोर फुटेको होइन ?’ तर अहिले नेताहरुले वाम गठबधन, एकताको कुरा गर्न थालेको छन् नि भन्ने प्रश्नमा ओलीले पार्टी प्रवेशमा रोक नलगाएको बताए ।

ओलीले अघि भने, ‘कार्यकर्तालाई पार्टी प्रवेशमा रोक लगाएका छैनौं । पार्टीमा आउन सक्नुहुन्छ ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?