+
+

देशभरबाट छनोट पार गरी ४० जना यू-२० खेलाडी प्रारम्भिक टिममा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १३:१७

२९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभर गरेको छनोट प्रतियोगिता पार गरेका खेलाडी समेटेर मुख्य प्रशिक्षक मेघराज केसीले ४० सदस्यीय यू-२० प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरेका छन् ।

आसन्न यू-२० साफ च्याम्पियनसिप र एएफसी यू-२० च्याम्पियनसिप छनोटको तयारीका लागि नेपालले राष्ट्रिय टिम बनाएर प्रशिक्षण सुरु गर्न लागेको हो । यू-२० साफ च्याम्पियनसिप साउन ९ लेखि २० गतेसम्म भारतको भूवनेश्वरमा हुँदैछ भने एएफसी यू-२० च्याम्पियनसिपको छनोट प्रतियोगिता सेप्टेम्बरमा बहराइनमा हुँदैछ ।

प्रशिक्षक केसीले सोमबारदेखि टिमको प्रशिक्षण सुरु गरिने जानकारी दिएका छन् ।

प्रारम्भिक टिमः

गोलरक्षकः ईश्वर गुरुङ, उनेश चौधरी, शौरभ कार्की, जियारथ शेख, अमरबहादुर नेवार र टोपबहादुर राना

डिफेण्डरः अकिव हक, जाम ताम्ली, खेमराज श्रेष्ठ, अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमन श्रेष्ठ, आश्विन भट्टराई, सृजन दानी, रोहन थापा, राज थोकर र अभिशेक वाइबा ।

मिडफिल्डरः प्रदीप लम्साल, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, सन्जीव लामा, मोहित गुरुङ, कृतिश रत्न छुन्जु, पृतन स्याङतान, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, सुगम सुवाल र मनग्य नकर्मी ।

फरवार्डः राज भुसाल, दीपेश राई, माल्दिना अंगथुपो, निराजन मल्ल, रोहन खड्गी, रोहित सुब्बा र जविन्द्र भट्टराई ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?