+
+
Shares

चितवन राष्ट्रिय निकुञ्जभित्रका पर्यटकीय गतिविधि आजबाट बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते ७:१६

१ असार, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आजबाट बन्द गरिएको छ । वर्षा सुरु भएसँगै जंगल सफारी, जंगल वाक, राप्ती नदीमा गरिने डुंगा सयर लगायतका गतिविधि बन्द गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्रका खोला तथा खोल्सामा बाढी आउने, कच्ची बाटाहरु बिग्रिने र रूखहरु लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि निकुञ्जभित्रका पर्यटकीय गतिविधि बन्द गरिएको जानकारी दिए ।

निकुञ्जले हरेक वर्ष वर्षा सुरु भएपछि राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय गतिविधि बन्द गर्दछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?