+
+

इन्धनको मूल्यवृद्धिबारे वाणिज्य मन्त्रीको जवाफ गैरजिम्मेवार : नवीना लामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ७ गते १४:२८

७ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद नवीना लामाले इन्धनको मूल्यवृद्धिबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दिएको जवाफ गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद लामाले मन्त्री बडूको जवाफ ‘नालायक’ र ‘गैरजिम्मेवार’ भएको बताएकी हुन् । ‘मूल्यवृद्धिबारे संसदमा वाणिज्य मन्त्री दिलेन्द्रप्रसाद बडुले दिएको जवाफ नालायक र गैरजिम्मेवार भएको बताउँछु ’ सांसद लामाले भनिन् ।

मूल्यवृद्धिका कारण जानताको ढाड सेकिएको भन्दै उनले मूल्यवृद्धिविरुद्ध भएको आन्दोलनमा भएको प्रहरी दमनको विरोध गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?