+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ९ गते १२:५३

९ असार, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेको र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार रुपैयाँ छ । यस्तै चाँदीको मूल्य एक हजार २ सय ५० रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुन, तेजावी र चाँदीको मूल्य क्रमशः ९७ हजार ३ सय, ९६ हजार ८ सय र १२ सय ५५ रुपैयाँ प्रतितोला थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?