+
+

तोलामा ४ सय महँगियो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते ११:५०

१३ असार, काठमामाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले वृद्धि भएको हो ।

बढेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा एक हजार २५५ रुपैयाँ तोकिएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा एक हजार २४५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?