+
+

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते ९:५०

१४ असार, धनगढी । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका-३ मालाखेतीस्थित रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न गएका  कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले चट्याङका कारण मृत्यु भएको खबर प्राप्त हुना साथ प्रहरी टोली पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?