+
+

पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १४ गते २१:२८

१४ असार, वीरगञ्ज । पर्सामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज निवासी ३२ वर्षीय हरिन्द्र दास थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानी परेको बेला खेतमा आली लगाउँदै गरेका थारुलाई दिउँसो ३ बजेतिर चट्याङ खसेर लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?