+
+
Shares

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटनामा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १६ गते १९:०४

१६ असार, बनेपा । बनेपाको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका कर्मचारी बोकेको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा भक्तपुर लोकन्थलीकी ५२ वर्षीया लेखकुमारी बस्नेत छिन ।

अस्पतालको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

घाइतेको शीर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल, भोमी अस्पताल र अपाङ्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?