+
+

सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकट काट्दा आकर्षक छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २१ गते १७:१९

काठमाडौं । सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट पाउने भएका छन् ।

छुटसम्बन्धी समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदीपकुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सानिमा बैंकका ग्राहकले अन्नपूर्ण केबलकारको टिकट काट्दा मोबाइल बैंकिङबाट क्यूआरकोड स्क्यान वा डेबिट/क्रेडिट कार्डमार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?