 
																			काठमाडौं । शुक्रबार अभिनेत्री नीता ढुंगाना र प्रेमी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिदैछन् । बुधबार उनको मेहेन्दी उत्सव सम्पन्न भएको छ ।
नीताको मेहेन्दी उत्सवमा अभिनेत्रीहरु रेखा थापा र अनु शाह सहभागी भए । रेखा र अनुले नीतालाई मेहेन्दी लगाइदिएका थिए । शुक्रबार बिहे हुँदैछ भने आइतबार रिसेप्सन पार्टी आयोजना गरिएको छ । मेहेन्दी समारोहमा नीता प्रिन्टेड लेहेंगामा आकर्षक देखिएकी थिइन् ।
सोमबार बेलुका ब्याचलरेट पार्टी सेलिब्रेट गरेकी उनले मंगलबार पनि आफन्तसँग ब्राइड टु बी पार्टी मनाइन् । चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको जोडी अन्ततः दाम्पत्य जीवनमा परिणत हुन लागेको हो ।
तस्वीर : रेखा थापाको फेसबुकबाट
 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4