+
+

माओवादी बैठकमा भद्रगोल, प्रचण्डले पढे पोलिटब्यूरोको दुई वटा लिस्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २३ गते १६:१४

२३ असार, काठमाडौं । गत पुसमा महाधिवेशन गरेको नेकपा माओवादी केन्द्र बल्ल पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी बनाउन जुटेको छ ।

प्रज्ञा प्रतिष्ठान, कमलादीमा केही दिनदेखि चलिरहेको बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो बनाउने प्रस्ताव राखे । अहिले चुनाव गर्ने अवस्था नभएको भन्दै उनले पोलिटब्यूरोमा रहने नेताहरुको नाम पढे ।

सुरुमा १२५ जनाको नाम पढेका उनी आफैं अलमलमा परे । नेताहरुको नाम छुटेको आभास भएपछि उनले अर्को लिस्ट बढे, जसमा ११३ जनाको नाम थियो । यसरी प्रचण्डले नाम पढ्दा केही नाम दोहोरिए ।

केन्द्रीय सदस्यहरुले पोलिट्ब्यूरो समिति सदस्य चयनमा भद्रगोल भएको भन्दै असन्तुष्टि जनाएपछि प्रचण्डले ३/४ वटा लिस्ट बनाएको र त्यसबाट मिलाउँदा यस्तो अवस्था आएको भन्दै थामथुम पार्न खोजेका थिए ।

तर चर्को विरोध भएपछि नयाँ सूची ल्याउने भन्दै बैठक स्थगित गरेका छन् ।

प्रचण्डले पढेको पहिलो लिस्ट

१. पुष्पकमल दाहाल ‘प्रचण्ड’
२. नारायाणकाजी श्रेष्ठ ‘प्रकाश’
३. कृष्णबहादुर महरा
४. देव गुरुङ
५. गिरिराजमणि पोखरेल
६.वर्षमान पुन
७. हरिबोल गजुरेल
८.शक्ति बस्नेत
९.जनार्दन शर्मा
१०.चक्रमाणि खनाल
११.पम्फा भुसाल
१२.हितमान शाक्य
१३.कुल प्रसाद केसी
१४.मातृका यादव
१५. जयपुरी घर्ती
१६.लिलामणि पोखरेल
१७.दिनानाथ शर्मा
१८.हितराज पाण्डे
१९ं विश्वनाथ शाह
२०. डिलाराम आचार्य
२१. उर्मिला अर्याल
२२. श्रीराम ढकाल
२३. सुरेन्द्र कार्की
२४.नारायण दाहाल
२५ सन्तु दराई
२६.गाणेशमान पुन
२७. हितबहादुर तामाङ
२८.जग प्रसाद शर्मा
२९.काली बहादुर मल्ल
३०.कमला रोका
३१.झक्कु प्रसाद सुवेदी
३२.हरि अधिकारी
३३.सुरेश राई
३४. शशी श्रेष्ठ
३५.प्रल्हाद बुढाथोकी
३६. रेखा शर्मा
३७ . पुर्ण कुमारी सुवेदी
३८. गंगा कार्की
३९. जोखबहादुर महरा
४०. पृष्पविक्रम मल्ल
४१ खगराज भट्ट
४२ . टेक बहादुर बस्नेत
४३ .महेश्वर गहतराज
४४. अञ्जना विशंखे
४५. राजु खड्का
४६. कृष्णध्वज खड्का
४७ भरत प्रसाद शाह
४८. शिव कुमार मण्डल
४९ जोख कुमार बरबरिया (श्रवण)
५०. राम कुमार यादव
५१. मायाप्रसाद शर्मा
५२. सुरेश आले मगर
५३ यशोदा सुवेदी
५४. अमृता थापा
५५ .सुर्य सुवेदी पथिक
५६. सावित्रि कुमार काफ्ले
५७. महेश्वर दाहाल
५८. दिलिप प्रजापति
५९. इन्द्र आङ्वो
६०. लक्ष्मण पन्त
६१. हरि चुमान
६२.लेखनाथ न्यौपाने
६३. गोपाल ठाकुर
६४.जगत यादव
६५.रामेश्वर राय
६६.पर्शुराम तामाङ
६७.देवेन्द्र पौडेल
६८. गणेश शाह
६९. सुनिल मानन्धर
७०. देवेन्द्र पराजुली
७१.कल्पना धमला
७२.सिता पोखरेल
७३. अजम्बर काङमाङ
७४. पदम राई
७५.ओनसरी घर्ती
७६. महेन्द्र पासवान
७७ वामदेव क्षेत्री
७८. कलवाती शर्मा
७९.दिपबहादुर योन्जन
८०. प्रकाशहरि पोखरेल
८१. दिपेन्द्र पुन सिजल
८२. सत्या पहाडी
८३. अच्युतम काफ्ले
८४. सन्तकुमार चौधरी
८५. नेपबहादुर चौधरी
८६. दुर्गाजयन्ती राई
८७. कपिल लामा
८८. रेनु दाहाल
८९. देवराज रेग्मी
९०. केशव नेपाल
९१. बिना मगर
९२. रमेश मल्ल
९३. युवराज चौलागाईँ
९४.युवराज दुलाल
९५. हेमराज पोखरेल डायमण्ड
९६. निर्मल आचार्य
९७. रामप्रसाद सापकोटा दिपशिखा
९८. माधव सापकोटा
९९. युवराज समिर
१००. अजयशंकर नायक
१०१. अमर तमु
१०२. सुशीला शिंखडा
१०३. किसन शर्मा
१०४. कुमारी मोक्तान
१०५. रुपा चौधरी
१०६. रामकुमार शर्मा
१०७. धर्मशिला चापागाईँ
१०८. चुडामणि खड्का
१०९. हरि दाहाल
११०. सुशीला श्रीपाइली
१११. ओम शर्मा
११२. लोकेन्द्र लम्साल
११३. रामदीप आचार्य
११४. बसन्त घर्ती
११५. राजन दाहाल
११६. टीका बुढाथोकी
११७. शालिकराम जम्मरकट्टेल
११८. विमला सुवेदी
११९. गोपाल शर्मा
१२०. निर्मल बराल
१२१. कृष्ण केसी
१२२. हिमाल शर्मा
१२३. रेणु चन्द
१२४. श्याम श्रेष्ठ
१२५. खिमलाल देवकोटा

दोस्रो लिस्ट

१. पुष्पकमल दाहाल प्रचण्ड’
२. नारायाणकाजी श्रेष्ठ प्रकाश
३. कृष्णबहादुर महरा
४. गणेश साह
५. हरिबोल गजुरेल
६. देव गुरुङ
७. पम्फा भुसाल
८. गिरिराजमणि पोखरेल
९.वर्षमान पुन
१०. जनादर्न शर्मा
११. बलदेव शर्मा
१२. देवेन्द्र पौडेल
१३. लिलामणि पोखरेल
१४. शक्ति बस्नेत
१५. मात्रिका यादव
१६. हितराज पाण्डे
१७. डिलाराम आचार्य
१८. राम कार्की
१९. खगराज भट्ट
२०. श्रीराम ढकाल
२१.हितमान शाक्य
२२. शशी श्रेष्ठ
२३. पूर्ण सुवेदी
२४. जयपुरी घर्ती
२५. रेखा शर्मा
२६. ओनसरी घर्ती
२७. अन्जना विशंखे
२८. कमला रोक्का
२९. नारायण दाहाल
३०. प्रह्लाद बुढाथोकी
३१. परशुराम तामाङ
३२. महेश्वर गहतराज
३३. रामेश्वर राय
३४. उर्मिला अर्याल
३५.सत्या पहाडी
३६. यशोदा सुवेदी
३७. अमृता थापा
३८. झक्कु सुवेदी
३९. गणेशमान पुन
४०. सवित्रा काफ्ले
४१. सूर्य सुवेदी
४२. सुनिल मानन्धर
४३. विश्वनाथ साह
४४. सन्तकुमार चौधरी
४५. नेपबहादुर चौधरी
४६. परशुराम रम्तेल
४७. दलजीत श्रीपाइली
४८. कुलप्रसाद केसी
४९. जोखबहादुर महरा
५१. हितबहादुर तामाङ
५२. हरि अधिकारी
५३. अपार
५४. अमृता थापा
५५. मायाप्रसाद शर्मा
५६. कालीबहादुर मल्ल
५७. सीता पोखरेल
५८. नारायणी शर्मा
५९. हकिकुल्लाह खाँ
६०. महेन्द्र पासवान
६१. महेन्द्रबहादुर शाही
६२. नरेश भण्डारी
६३. राजकुमार शर्मा
६४. सुरेश आले
६५. टेकबहादुर बस्नेत
६६. डोरप्रसाद उपाध्याय
६७. सरेश राई
६८. गंगा कार्की
६९. पृष्पविक्रम मल्ल
७०. टेकबहादुर बस्नेत
७१. राजु खड्का
७२. कृष्णध्वज खड्का
७३. भरत साह
७४. शिवकुमार मण्डल
७५. श्रमण बरबरिया
७६. रामकुमार यादव
७७. गोपाल शर्मा
७८. सरेश आले
७९. मुक्ति प्रधान
८०. महेश्वर दाहाल
९१. दिलिप प्रजापति
९२. इन्द्र आङ्बो
९३. लक्ष्मण पन्त
९४. हरि चुमान
९५. लेखनाथ न्यौपाने
९६. गोपाल ठाकुर
९७. जगत यादव
९८. अजम्बर काङमाङ
९९. युवराज दुलाल
१००. दिपेन्द्र पुन सिञ्जाली
१०१. माधव सापकोटा
१०२. तेजबहादुर ओली
१०३. कृष्णप्रसाद सापकोटा
१०४. केशव नेपाल
१०५. ईश्वरीप्रसाद भट्टराई
१०६. प्रकाशहरि पोखरेल
१०७. दुर्गाजयन्ती राई
१०८. दिपबहादुर योन्जन
१०९. घनश्याम यादव
११०. बोधमाया यादव
१११. रामकुमारी चौधरी
११२. सुरेन्द्रप्रसाद जैसवाल
११३. सीता पोखरेल
११४. नारायणी शर्मा

रेणु चन्द सबै दोहारिए फेरि यहाँ । त्यसो भएर मैले पहिला पढेकोमा मिलाउनुपर्ने भयो भन्दै उनले बैठक स्थगित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?