+
+
Shares

५ प्रदेशमा भागबन्डा : एमालेलाई कोशी, बागमती र लुम्बिनी, नेकपालाई कर्णाली र सुदूरपश्चिम

नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्नेगरी सहमति भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा लिखित सहमति भएको छ ।
  • सहमति अनुसार एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ ।
  • कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्ने जिम्मेवारी नेकपाले पाएको छ ।

९ साउन, काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारहरूमा सहकार्य गर्ने सहमति भएको छ ।

जस अनुसार, नेकपा एमालेले ३ र नेकपाले २ प्रदेशको नेतृत्व गर्ने गरी सहमति भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार लिखित सहमति भएको हो ।

सहमति अनुसार, कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व नेकपा एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?