
काठमाडौं । नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ ।
यो बचत खातामा व्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ भने १० लाख रुपैयाँसम्मको निःशुल्क दर्घटना बीमा सुविधा दिइएको छ ।
यसैगरी पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु, लकर सुविधामा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता तथा सिआस्वा लगायतका सुविधाहरु पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4