+
+
Shares

नेपाली सेनाको जंगी अड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते १३:१९

काठमाडौं । नेपाल बैंक लिमिटेडले काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डामा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, सैनिक शाखाका शाखा प्रबन्धक कृष्णहरि गौतम लगायत नेपाली सेनाका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?