+
+

वानिका र सजलको स्वरमा गीतकार मनिष वशिष्ठले ल्याए ‘ननिदाइ ननिदाइ’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १३ गते १६:२४

काठमाडौं । गीतकार मनिष वशिष्ठले नयाँ गीत ‘ननिदाइ ननिदाइ’ सार्वजनिक गरेका छन् । गीतमा वानिका प्रधान र सजल न्यौपानेको स्वर समावेश छ । गीतमा सजलकै संगीत र सुमित विश्वकर्माको एरेन्ज रहेको छ ।

सेमीक्लासिकल शैलीको यो गीतको भिडियोमा साक्षी लम्साल, वाणिका र सजल फिचर्ड छन् । भिडियोका निर्देशक गायक सजल नै हुन् ।

गीत हेर्ने क्रम बढ्दा सुन्ने संस्कार हराउँदै गएको महसुस भइरहेको बेला यो गीत सुनाउने प्रयास गरेको गीतकार वशिष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?