+
+

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा युगेशभक्त बादे श्रेष्ठ दाहोरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते २०:१५

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको ७ असार २०७९ को बैठकको र २३ साउन २०७९ देखि लागू हुनेगरी उनलाई दोश्रो कार्यकालको लार्गि सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी विगत २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत छन् । श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गरेको जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आईएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?