+
+

राष्ट्रिय युवा संघले तोक्यो जिल्ला इन्चार्ज र सहइन्चार्ज (नामावली सहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १५:४७

२४ साउन, काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ ।

अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ ।

४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ ।

हेर्नुहोस् जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?