+
+

‘आईएमई पे’ को ‘घण्टी बज्यो’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १७:२७

काठमाडौं । ‘आईएमई पे’ले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

नयाँ अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आईएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

कम्पनीका अनुसार २७ साउनदेखि  १० भदौसम्म कायम यो अफरमा हरेक हप्ता १/१ जना भाग्यशाली विजेताले स्मार्टफोन जित्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?