+
+

सुन-चाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १२:४१

३ भदौ, काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनको चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको १० रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य  प्रतितोला ९५ जहार ५ सय र  तेजावी सुन ९५ हजार रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ९ सय र तेजावी सुन ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?