
५ भदौ, काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ए मा शनिबार राति स्पेजियालाई ३-० ले हराएको छ ।यस सिजन सुरुआती दुई खेल जित्दै इन्टरले शतप्रतिशत नतिजा कायम राखेको छ ।
घरेलु मैदान सान सिरोमा भएको खेलमा इन्टरका लागि लाउटारो मार्टनेजले ३५ मिनेट, हाकन चालहानोग्लुले ५२ र एन्जफ कोरेअले ८२ मिनेटमा गोल गरे ।
लगातार दोस्रो जितपछि ६ अंक जोड्दै इन्टर शीर्ष स्थानमा फर्केको छ ।
गोलरहित बराबरी खेलेका लाजियो र टोरिनोको समान ४ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4