+
+

हट एण्ड स्टाइलिस प्रियंका !

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते २२:४८

काठमाडौं । हट, बोल्ड एण्ड स्टाइलिस !

यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहन्छिन् । आयंकाकी ममी प्रियंका लेख्छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ ।’

मनिष राईले डिजाइन गरेको कालो गाउनमा प्रियंका मादक देखिएकी छन् । लेमीको मेकअप आर्टले उनलाई थप स्मोकी तुल्याएको छ । प्रियंका पछिल्लो समय रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छिन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?