+
+
Shares

कुलमानलाई हरिवंशले भने : राम्रो मान्छेलाई जसले पनि लैजान्छन्, शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते १५:३४

१८ भदौ, काठमाडौं । कलाकार हरिवंश आचार्यले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको काम प्रशंसायोग्य रहेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा आचार्यले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको बताए । माओवादी केन्द्रले आगामी निर्वाचनमा उम्मेदवार बनाउन लागेको चर्चातिर इंग्गित गर्दै उनले भनेका छन्, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौं हामीले । उहाँलाई शुभकामना ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?