+
+

सीप्यान अवार्ड : मोमेन्ट अफ दि इअरको मनोनयन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १८:२७

१९ भदौ, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानको आयोजनामा हुने सिप्यान क्रिकेट अवार्ड अन्तर्गत मोमेन्ट अफ दि इअरका मनोनयन सार्वजनिक भएको छ ।

सिप्यानले आइतबार सामाजिक सञ्जालबाट पाँच मनोनयनमा परेका नेपाली क्रिकेट टिमका उत्कृष्ट क्षण सार्वजनिक गरेको हो । भोटिङ्गका आधारमा विजेता छनौट गरिने छ ।

स्कटल्याण्डविरुद्धको नेपालको जित, पपुवा न्युगिनीविरुद्धको टी-२० र एक दिवसीयमा बनाएका दीपेन्द्र सिंह ऐरीका शतक, युएईविरूद्धको एउटै खेलमा अस्मिना कर्माचार्यले लिएको ५ विकेट, कुशल भुर्तेलले डेब्युसहितका ३ खेलमा बनाएका तीन अर्धशतक र केन्यामा सन्दिप लामिछानेले एकै खेलमा लिएको ५ विकेटलाई मोमेन्ट अफ दि इअरको मनोनयनमा समावेश गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?