+
+

साफ महिला च्याम्पियनसिप : भारत र पाकिस्तान भिड्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १२:२५

२२ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका भारत र पाकिस्तान आज खेल्दैछन् । खेल १ बजे दशरथ रंगशालामा हुनेछ ।

८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको पाकिस्तान मैदान फर्कन उत्साहित छ । पाकिस्तानी प्रशिक्षक रिज्कीले भारत जस्तो टिमसँग खेल्न कठिन हुने बताएका छन् ।

पाकिस्तानले पछिल्लो पटक २०१४ मा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिप खेलेको थियो । समूह एका बंगलादेश र माल्दिभ्सबीचको खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?